आनन्द कार्की र मिलन नेवार भन्दैछन ‘भुलेरै नगर्नु मायाँ कसैलाई’

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , साहित्य , २ वर्ष अगाडि

काठमाण्डौ ६ असार । नेपाली साँगितिक बजारमा अहिले आनन्द कार्की र मिलन नेवारको आवाजले सजिएको भुलेरै नगर्नु मायाँ कसैलाई बोलको गितले चर्चा बटुल्दै छ ।
गितकार गोबिन्द कुँइकेलको शब्द तथा शिखर सन्तोषको सँगितमा केहिदिन पहिले मात्रै रिलिज भएको गितको उत्पादन निर्मल न्यौपानेले गरेका हुन । रोनिस एण्ड ड्याडको प्रस्तुती रहेको गितको म्यूजिक भिडियोमा कलाकार रामहरी खड्का उषा उप्रेती तथा स्मृती श्रेष्टको जिबन्त अभिनय देख्न सकिन्छ ।

सियोन श्रेष्टले निर्देशन गरेको म्यूजिक भिडियो नर्भिक आर्टसको प्रबिधिक सहयोग तथा सिलन लम्सालको सँम्पादनमा उत्कृष्ट बनेको छ ।