काठमाडाैं,२६ भदाै । नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले पार्टीको विधान महाअधिवेशन आगामी असोजको दोस्रो साता आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आज भएको बैठकले विधान
बाँके । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली र महन्थ ठाकुरको गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाएका छन् । युवा संघ, नेपाल लुम्बिनी प्रदेशद्वारा शनिबार नेपालगञ्जमा आयोजित प्रदेश
काठमाडाैं,२६ भदाै । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले
सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको आरोपमा मादी –१ उम्लिङ खोला गाउँकै एक व्यक्तिलाई पक्राउ
काठमाण्डौ, २६ भदौ । एकदिवसीय क्रिकेटमा नेपालले पपुवा न्युगिनीलाई १ सय ५१ रनले हराएको छ । पपुवा न्यूगिनी सँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालको पुरुष टोली १ सय ५१ रनले विजयी भएको
काठमाडाैं । पशुपतिनाथको मूल मन्दिर नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गर्नुपरेकामा माफी माग्दै क्षमा पूजा गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा आज क्षमा पूजा
काठमाण्डौ, २४ भदौ । कागेश्वरी मनोहरा नगरपालीकाले भाद्र २९ गते सार्बजनिक बिदाको घोषणा गरेको छ । ऐतिहाँसिक कागेअष्टमी पर्बको अबसरमा सार्बजनिक बिदा दिएको नगरपालीकाका मेयर कृष्णहरी थापाले सामाजिक सन्जाल मार्फत जानकारी
काठमाडाैं ।बिहीबार काठमाडौं आएलगत्तै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले राजनीतिक भेटघाट शुरु गरेकी छन् ।एमसीसीको चर्काे विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी
काठमाडाैं ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको व्यवहार निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । रासससँग कुरा गर्दै आज उहाँले संसद्को आगामी बैठक सञ्चालन हुने÷नहुने सापकोटाको भूमिकामा निर्भर
काठमाडौं। आज हरितालिका तीज । देशभरका शिव मन्दिर र शिवालयहरुमा दर्शनार्थीको विशेष भिड छ । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा हिन्दू नारीहरु रातो रङ्गमा सजिएर हर्षित र उत्साहित बन्दै भव्यरुपले नाँचगान गरेर