काठमाडाैं,२३ भदाै ।नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई डेंगू लागेको छ। उनलाई अहिले नर्भिक अस्पतालमा भर्ना गरिएको छ। तिलगंगा आँखा केन्द्रका निर्देशक डा रुइतको स्वास्थ्य परीक्षण भइरहेको र रिपोर्ट आउँन बाँकी रहेको
काठमाडाैं,२२ भदाै ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ। समितिका अनुसार यस बर्ष असोज २१ गते बिहान १० बजेर ३५ मिनेटमा टीकाको साइत रहेको छ। समितिका
काठमाडाैं,२२ भदाै । काठमाडौंको माछापोखरीबाट पेस्तोलसहित ७ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर टेकुले चलाएको विशेष अपरेसनमा ७ जना पक्राउ परेका हुन् । प्रहरीले पेस्तोल के प्रयोजनमा लागि बोकिएको थियो
काठमाडाै,२० भदाै । भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । कागेश्वरीमा आज आई पूजाआजा एवं दर्शन
पर्सा,२० भदाै । वीरगञ्जको गणेशमानचौकमा आज बिहान १५ वर्षीया एक युवतीलाई एसिड (तेजाब) खन्याइ घाइते बनाइएको छ। विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी मुस्कान खातुनमाथि दुई जनाको संख्यामा रहेका युवकले
काठमाडाैं,२० भदाै ।प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्योपचार गरी आज अपराह्न स्वदेश फर्कनुभएको छ । मिर्गाैलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचार
काठमाडौं, १९ भदौ । चिनियाँ ह्याकरहरुले विभिन्न बैंककाे एटीएमबाट ३ करोड ५८ लाख रुपैयाँ चोरी गरेकाे राष्ट्र बैंकले जनाएकाे छ । एटीएम ह्याकिङ प्रकरणको जाँचबुझका लागि राष्ट्र बैंकले बनाएको समितिले प्रतिवेदन
काठमाडाैं,१९ भदाे ।कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाललाई डेंगु संक्रमण भएको छ । सामान्य ज्वरो आउने तथा रुखाखोकी लाग्ने समस्या देखिएपछि उनले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गराएका
काठमाडाैं,१९ भदाै ।भ्रष्टाचार मुद्दामा अदालतद्वारा दोषी ठहर गरिएका तत्कालीन एमालेका पूर्व सांसद डोलबहादुर (डीबी) कार्की पक्राउ परेका छन्। ९ वर्षपहिले घूससहित पक्राउ परेका उनलाई सर्वोच्च अदालतले गत असारमा दोषी ठहर गरेको
अमेरिकाको मिसौरी राज्यमा भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मंगलबार भएको दुर्घटनामा मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल