माछापोखरीबाट पेस्तोलसहित ७ जना पक्राउ

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ६ वर्ष अगाडि

काठमाडाैं,२२ भदाै । काठमाडौंको माछापोखरीबाट पेस्तोलसहित ७ जना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसर टेकुले चलाएको विशेष अपरेसनमा ७ जना पक्राउ परेका हुन् । प्रहरीले पेस्तोल के प्रयोजनमा लागि बोकिएको थियो भन्ने खुलेको छैन ।

माछापोखरी र बालाजु क्षेत्रलाई आधार बनाएर गुण्डागर्दीमा संलग्न रहेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।