दशैंको टीकाकाे साइत असोज २१ गते बिहान १०ः३५

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ६ वर्ष अगाडि

काठमाडाैं,२२ भदाै ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ।

समितिका अनुसार यस बर्ष असोज २१ गते बिहान १० बजेर ३५ मिनेटमा टीकाको साइत रहेको छ।

समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत छ।