काठमाडौं,३० फागुन । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमुक्त हुनु भएको छ । न्याय परिषद ऐन २०७३ को दफा ३१ अनुसार न्यायपरिषदले प्रधानन्यायाधीश पराजुलीलाई पदमा नरहेको जानकारी गराएको हो। न्याय परिषदमा रहेको पराजुलीको
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

