काठमाण्डौँ, १० पुस । सरकारले प्रदेश मन्त्रालय अन्तर्गतको सांगठनिक संरचनाको खाका तयार पारिएको छ । मन्त्रालयमा न्यूनतम ३५ देखि अधिकतम ९० जना कर्मचारी रहने गरी सांगठनिक संरचनाको खाका बनाइरहेको सामान्य प्रशासन
काठमाडौँ, १० पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ । पित्तथैलीमा समस्या देखिएपछि बेलायतको लण्डनमा उपचार गराइरहेका डा देवकोटालाई आज अपराह्न टेलिफोन गरी उहाँको
काठमाडौँ, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस क्रिसमस दिवस मनाइँदैछ । यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा
काठमाण्डौ,१० पुस । महिला बेचबिखनको आरोपमा प्रहरी हिरासतमा रहेका नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न चार स्थानमा कोठी यौनगृह सञ्चालन गरेको तथ्य खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय
गौशाला, १० पुस । महोत्तरी जिल्लाको रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयका विद्यार्थी पुसको कठ्याङ्ग्रिँदो जाडोमा चिसो भुइँमा बसेर पढ्न बाध्य रहेका छन् । जिल्लाको महोत्तरी गाउँपालिका वडा नं ४ मा पर्ने रानी
काठमाण्डौ,९ पुस।सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आज एनसेलको
काठमाडौँ, ९ पुस । दुई तिहाइ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन् । शपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने अनिवार्य व्यवस्था भए पनि अहिले ५० जिल्लाका छ हजार ७७५ जनप्रतिनिधिले
दाङ,९ पुस । नेकपा माओवादीका नेता कृष्णबहादुर महराले सरकार र पार्टीको नेतृत्वमा एउटै व्यक्ति नहुने बताउनु भएको छ। आज बिहान दाङको घोराहीमा आयोजित एक कार्यक्रममा महराले सरकार र पार्टीको नेतृत्व फरकरफरक
कालीकोट,९ पुस । कालीकोटमा पुनः अनिश्चितकालीन कर्फयू लगाइएको छ ।विहान ८ बजेदेखि १० बजे सम्म २ घण्टाका लागि कर्फयू हटाइएको थियो । प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको
काठमाण्डौ,९ पुस । राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश प्रमाणिकरणबारे दलहरुबीच मतभेद बढिरहेका बेला राष्ट्रपति बिद्या भण्डारीले आज संघीय समाजवादी फोरम र राजपाका नेताहरुसँग परामर्श गर्ने भएकी छन्। अहिले विहान ११ वजे