सुर्खेत, २५ कात्तिक ।सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको देउती यातायात प्रालिको बा४ख ५०१० नं को गाडी शुक्रबार राति दैलेखको सियाकोटमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा वीरेन्द्रनगर–९ का ३१
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

