काठमाडौ । रमेश विकल साहित्य प्रतिष्ठानले यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई प्रदान गरेको छ । पुरस्कारको राशी नगद ५० हजार रुपैया रहेको छ
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

