काठमाडाै् – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अहिले मन्त्री नबन्न आग्रह गरेका छन् । आज बिहान बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफूले
एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति तथा पूर्व सेना प्रमुख परवेज मुसर्रफको आइतबार निधन भएको छ ।  मुसर्रफको ७९ वर्षकाे उमेरमा  दुबईको एक अस्पतालमा निधन भएको जनाएको छ । गत वर्ष उनलाई एमाइलोइडोसिस नामक जटिल
काठमाडाैं । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि स्वस्थानीको व्रत सुरु गरी
काठमाडाैं । आजको समयमा हामी प्राविधिक रुपमा अगाडि बढेका छौँ । मतलब, यदि तपाइँ केहि खोज्न चाहनुहुन्छ भने, Google ले हामीलाई मद्दत गर्दछ, केवल यसको लागि तपाइँसँग इन्टरनेट र मोबाइल हुनुपर्छ।
काठमाडाैं – प्रहरीले कैलाली-२ बाट निर्वाचित सांसद अरुण चौधरीलाई पक्राउ गरेको छ। प्रहरीले चौधरीलाई बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार बाँकेको बैजनाथ गाउँपालिका-१ को चिसापानी क्षेत्रमा लुकेर बसेको अवस्थामा
काठमाडाैं । आत्मदह गर्नुभएका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाउनु भएको छ । बैंक खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय पाउनुपर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार
काठमाडाैं । सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ । स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका तुइनबाहेक मानिसलाई आवतजावतकै लागि आवश्यक भएर बनाइएका स्थानका तुइन हटाइसकिएको स्थानीय
धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयबाट ६ जना थुनुवा फरार भएका छन् ।आइतबार राति थुनुवा कक्षको भित्ता फोडेर ती थुनुवाहरू फरार भएको बताइएको छ ।  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी
पोखरा-१३ काहूँखोलामा आइतबार डेरावाल युवकलाई बचाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ । काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । सापकोटालाई भेन्टिलेटरमा