काठमाडाैं । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडाँैको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई
काठमाण्डौं, ११ भाद्र । यस बर्षको सारा सँसार श्रष्टा सम्मानले विशिष्ठ अभिनेता निर बिक्रम शाह तथा विशिष्ठ अभिनेत्री गौरी मल्ललाइ सम्मान गरिएको छ । सारा संसार मिडिया प्रा लि को घोषणा
काठमाण्डौ ११ भाद्र । हरेकबर्ष भद्रकृष्ण अष्टमीकादिनलाई नेपाली हिन्दु परम्परा अनुसार बुबाको मुख हेर्ने दिन अर्थात आज कुसे औशीको रुपमा मनाइने परम्परा छ । । आज बुबा हुनेहरुले मिठो–मिठो खानेकुराहरु खुवाएर,
काठमाडाैं । राहदानी विभागले आगामी आइतबारदेखि बेसमेन्टलाई पार्किङ्को रुपमा प्रयोग गर्न सकिने सूचना सार्वजनिक गरेको छ । नक्साअनुरुप निर्माण नभएका संरचना र नक्सा पास भएबमोजिम प्रयोग नभएका संरचना अवैध ठहर गर्दै
काठमाडाैं । द्वन्द्वपीडितलाई न्याय दिनुको साटो झनै पीडा दिनेगरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक ल्याउन खोजिएको भन्दै अधिवक्ताहरुले आपत्ति जनाएका छन् । अहिलेको विधेयकले पीडितमाथि न्याय नगर्ने र यसले थप पीडा दिने भन्दै
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वले आज पनि नयाँबानेश्वर स्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउण्ड तत्काल खाली गर्न निर्देशन दिएको छ । ती क्षेत्रको अवलोकनपछि उहाँले पार्किङका लागि निर्माण
काठमाडाैं । सत्ता गठबन्धन दलका शीर्षनेताको आज बसेको बैठकले आसन्न निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन गठित कार्यदललाई सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा
गोरखामा तिजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तिजको भोज खाएपछि बिरामी परेका हुन् ।   वडाध्यक्ष विष्णु श्रेष्ठका
काठमाडौं ८ भाद्र । गायिका तथा गीतकार अनिला राई एकसाथ दुई कृति लिएर आएकी छन् । गायिका अनिलाले गीति एल्बम ‘एन्जेलिना’ र गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ लिएर आएकी
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरिएको बताएका छन्। चितवनमा आज पत्रकारहरूसँग कुरा गर्दै दाहाले नागरिकता विधेयकलाई गलत ढङ्गले र गलत उद्देश्यका निम्ति