काठमाडाैं । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्दिकरणमा मुद्दा दायर भएको छ ।स्थानीय बासिन्दाहरूलाई कम मूल्यमा जग्गा बेच्न लगाई हाउजिङ व्यवसायीलाई फाइदा पुर्याएको आरोपमा नगरप्रमुख बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा

