काठमाडौं । पछिल्लो समय चर्काे आलोचना खेप्दै आएको बतास अर्गनाइजेशनले आफूसँगको सम्झौता रद्द गर्न सरकार स्वतन्त्र रहेको बताएको छ ।खासगरी नारायणहिटी दरबार संग्राहलयमा रेष्टुरेन्ट बनाउन दिएको विषयले बतासलाई विवादमा ल्याएको हो
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएका हुन
धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ ।  मन्त्री आले चढेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको हो । आले सवार सुदूरपश्चिम प्रदेश ०१-००१ झ
काठमाडाैं । ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी छुटेका छन् ।अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले उनीहरुलाई छाडिएको हो ।  सरकारी
काभ्रे,२७ पुष । हरेक १२ बर्षमा १ पटक १ महिना सम्म लाग्ने मकरमेला स्थगित भएको छ । जिल्ला कोभिड ब्यबस्थापन समितीका सँयोजक काभ्रेका प्रमुख जिल्ला अधिकारी शिबराम अध्यक्षतामा बसेको बैठकले माघ
काठमाडौ २७ पुष । संघीय गणतन्त्र आएको देशमा पीडितले न्याय पाउनु भनेको आकाशको चन्द्र छुनु जस्तै भएको राष्ट्रवादी केन्द्र नेपालकी केन्द्रिय अभियन्ता बिन्दु केसीले बताउनु भएको छ । ३०० औ पृथ्वीजयन्ती
काठमाण्डौ २७ पौष । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको परीक्षणपछि आएको रिपोर्टमा अध्यक्ष नेपाललाई संक्रमण पुष्टि भएको सो पार्टीका नेता
काठमाडाैं । आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदैछ । हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।   लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वीजयन्ती मनाउन छाडे पनि
काठमाण्डौ र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि फाइजर खोप लगाइँदैछ ।भक्तपुरमा अस्तिदेखि नै खोप लगाउन सुरु भए पनि काठमाण्डौ र ललितपुरमा भने आजदेखि खोप दिन लागिएको हो
हेटौंडा,२७ पुस । कालिका दुग्ध उत्पादक सहकारी संस्था हेटौंडा १८ फुर्केचौरको नब निर्मित भवनको नेपाली कांग्रेस बागमती प्रदेश सभापति एबं पुर्ब गृह राज्यमन्त्री मा.ईन्द्र बहादुर बानियाँले हिजो शिलान्यास गरेका छन ।