काठमाडाें । बिनाशकारी भूकम्पले भत्काएपछि ६ वर्ष लगाएर पुर्ननिर्माण गरिएको ऐतिहासिक धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । शनिबार धरहराको २० औं तलामा रहेको बालकोनी पुगेर प्रधानमन्त्री ओलीले पुष्पवृष्टि गर्दै
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

