काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको सहकार्यलाई निरन्तरता दिनु जरुरी रहेको बताएकी छन् ।. शीतल निवासमा मंगलबार बसेको सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले मुलुकको राजनीतिक
काठमाडाैं। सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसाे बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाे छ । कार्यालय सञ्चालन भइरहेका बेला भवनको
काठमाडाैं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउनुभएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै दक्षिणासहित साधुसन्तलाई बिदाइ गरेका हुन् । संस्थानले साधुसन्तलाई
काठमाडाैं । न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका न्यायाधीशमा डा कुमार चुडाल र नहकुल सुवेदीका नाम सिफारिश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका अध्यक्षतामा आज बसेको परिषद् बैठकले उच्च अदालत पाटनमा
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन । विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत
काठमाडाैं । महाशिवरात्रिकाे पावन अवसरमा पशुपतिनाथकाे मूल मन्दिर प्रवेश गर्न मास्क अनिवार्य गरिएकाे छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको संगठनात्मक कार्ययोजना प्रस्ताव गर्न कार्यदल गठन गरेको छ । सर्वोच्च अदालतको आदेशबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूँतिएसँगै पार्टीको संगठनात्मक कार्ययोजना प्रस्ताव गर्न माओवादी
काठमाडाैं । आज देशभर महाशिवरात्रि पर्व मनाइँदैछ । यस वर्ष महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने व्यवस्था गरिएकाे छ । पशुपति क्षेत्र विकास कोषका
बैतडी । किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)ले सत्ता समीकरणका लागि सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट औपचारिक कार्यदल बनाएरै सबै पक्षसँग छलफल गर्ने