काठमाण्डौ,२८ फागुन ।नेकपा एमालेका नेता सुवाष नेम्वाङले माओवादी केन्द्रसँग पार्टी एकताको घोषणा बैशाख नौं गते हुने दावी गर्नु भएको छ । एमाले नेता नेम्वाङले बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसको
काठमाडौं ,२८ फागुन।राष्ट्रियसभा अध्यक्षमा एमालेका सांसद गणेश तिमिल्सिना निर्विरोध निर्वाचित हुनु भएको छ । सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो। यद्यपि अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा बुधबार राष्ट्रियसभा बैठकले गर्नेछ
 उदयपुर, २८ फागुन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना आफ्नो कर्तव्यपथमा अडिग रहेर जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सधैँ तयार रहेको बताउनुभएको छ । उदयपुरस्थित नेपाली सेनाको १८ नं बाहिनी भुल्केमा आज
काठमाण्डौ,२८ फागुन ।सिंहदरबारको शक्ति गाउँगाउँ पुर्‍याउने संघीय व्यवस्था कार्यान्वयन गर्ने संवेदनशील मोडमा एकैपटक नौ हजार ५९१ अनुभवी कर्मचारी घर फर्कंदै छन् ।प्रदेश र स्थानीय तहमा जाँदैनौँ भन्ने कर्मचारीलाई सरकारले सात वर्षको तलब
मोरङ, २८ फागुन । मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा गए राति चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । वर्षासँगै परेको चट्याङ लागेर ३२ वर्षीया
काठमाडौँ, २७ फागुन । स्थानीय वायुको प्रभावका कारण अाज दिउँसाे काठमाडौँ उपत्यकाका कतिपय स्थानमा हल्का वर्षा भएकाे छ । स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा
काठमाण्डौ,२७ फागुन । आगामी चैत्र २ गते शुक्रबार उपसभामुखको निर्वाचन हुने भएको छ । सभामुख कृष्णबहादुर महराले आईतबार बसेको प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन आगामी चैत्र २ गते शुक्रबार अपरान्ह १ बजेका
  काठमाडौँ,२७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ बहुमतसहित विश्वासको मत प्राप्त गर्नु भएको छ। प्रतिनिधिसभामा आज भएको मतविभाजनमा प्रधानमन्त्रीले २०८ मत प्राप्त गर्नु भयो । कांग्रेसका ६० सांसदले
काठमाडौँ, २७ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई भएको कुटपिट र अभियुक्तलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी
काठमाडौँ, २७ फागुन  ।नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को संयुक्त संसदीय दलले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । संसदीय दलको आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकले दुवै