झापा, ६ कात्तिक । डेंगू रोगकोे संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ ।मृत्युहुनेमा बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० बर्षीय उमेश साह रहेको बिर्ता हेल्थ क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले जानकारी दिए ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

