काठमाण्डौ,२९ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव तराई÷मधेशका लागि विष सरह भएको टिप्पणी गरेका छन । अध्यक्ष ओलीले तराई÷मधेशका जनताका लागि
काठमाण्डौ,२८ असार । नवगठित राष्ट्रिय जनता पार्टी (राजपा) ले निर्वाचन आयोगमा ८ सय १५ सदस्यीय केन्द्रीय समितिको नाम बुझाएको छ । जस्मा पदाधिकारीको संख्या १ सय ३४ पुगेको बताइएको छ ।
काठमाण्डौ,२८ असार । व्यवस्थापिका संसदको आजको बैठकले कर्मचारी समायोजन विधेयक २०७४ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्विकृत गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट श्रम मन्त्री फरमूल्लाह मन्सुरले संसदमा पेश गरेको प्रस्ताव
काठमाण्डौ,२८ असार । सशस्त्र द्धन्द्धकालीन पीडितलाई न्याय दिने कार्यादेशसहित गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोगले शान्ति समिति भंग नगर्न सरकारसँग आग्रह गरेको छ । आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी
काठमाण्डौ,२७ असार । प्रमुख राजनीतिक दलहरुले संविधान संशोधन प्रस्ताव पारित गर्न व्यवस्थापिका–संसदमा भएका सबै दलसँग आवश्यक छलफल गर्ने जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र)
काठमाडौँ, २७ असार । नेकपा (माओवादी केन्द्र)ले आन्तरिक तथा बाह्य दुवै कारणले स्थानीय तहको निर्वाचनमा सोेचे जति परिणाम आउन नसकेको प्रारम्भिक निष्कर्ष निकालेको छ । अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज
काठमाण्डौ,२७ असार । संविधान संशोधनका लागि एमालेलाई साथ लिने सत्तारुढ काँग्रेस र माओवादी केन्द्रको प्रयास मंगलबार पनि असफल भएको छ । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि सघाउन
काठमाण्डौ,२६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी किन्ने प्रस्ताव नआएको स्पष्ट पारेका छन।व्यवस्थापिका संसदको सोमबारको बैठकमा प्रधानमन्त्री देउवाले बाहिर आएजस्तो १६ करोडको गाडी किन्ने प्रस्ताव नआएको बताए
काठमाण्डौ,२६ असार ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनलाई संस्थागत गर्न पनि सबै क्रान्तिकारी शक्तिहरु एकतावद्ध हुनुको विकल्प नरहेको बताए । अध्यक्ष दाहालले बाबुराम भट्टराई, मोहन बैद्य र नेत्र विक्रम चन्दलाई
काठमाण्डौ,२६ असार ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संविधान संशोधन गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको छ ।सोमबार धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी स्थायी समिति बैठकले संविधान संशोधन गर्ने सरकारको तयारीप्रति आपत्ति