भीमदत्तनगर, १० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताएका छन । नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले
इलाम, ८ असार । नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले एमालेले सरकारमा छँदा राम्रो काम गरेकाले अन्य पार्टी मिलेर एमालेलाई सरकारबाट जबर्जस्ती हटाएको आरोप लगाएका छन्  । इलाम
काठमाण्डौ,७ असार । तेस्रो अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रम गरी नेपालमा पनि आज मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आव्हानमा प्रत्येक बर्षको जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । योग
काठमाण्डौ,५ असार । नेपाली कांग्रेसले स्थानीय तह दोस्रो चरणको चुनावमा ३५ जना केन्द्रीय नेतालाई जिल्लामा खटाउने भएको छ । केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको बैठकले असार १४
इलाम, ५ असार । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन ।इलाम सदरमुकाममा आज बिहान
भक्तपुर, ४ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विदेशी इसारामा मधेसका नाममा केही नेताले मधेसमा चुनाव हुन नदिने षडयन्त्र गरिरहेको आरोप  लगाएका छन। कानुन अध्ययन समाज नेपालद्वारा भक्तपुरको
काठमाण्डौ,४ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा पनि आफ्नो पार्टीले बहुमत ल्याउने दावी गरेका छन ।अध्यक्ष ओलीले प्रदेश नम्बर २ मा
तनहुँ, ३ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन सार्नु अनुपयुक्त भएको बताएका छन । आज दमौलीमा आयोजित कार्यक्रममा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा
चितवन, ३ असार । राष्ट्रिय जनता पार्टीका नेताले सरकारले २ नम्बर प्रदेशको निर्वाचन सार्दा आफूहरुसँग सल्लाह नगरेको बताएका छन् । स्थानीय तहको जनसङ्ख्याका आधारमा पुनरावलोकन नगरेसम्म आफूहरु निर्वाचनमा नजाने उनीहरुले बताए
काठमाण्डौ,३ असार । निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ वटा