काठमाडौँ, ६ चैत्र रासायनिक मलमा दिदै आएको अनुदान कटौतिको गत हप्ताको निर्णयबाट सरकार पछी हटेको छ । नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा
काठमाण्डौ, ५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि बस्ने प्रतिनिधि सभा बैठकमा दोस्रो पटक विश्वासको मतको मत लिन प्रस्ताव पेश गर्ने भएका छन । गत पुस १० गते ७ दलीय
काठमाडौं – निवर्तमान राष्ट्रपति विद्या भण्डारी आज शीतलनिवासबाट आफ्नै निवास सरेकी छिन् । भण्डारीलाई छाड्न नयाँ राष्ट्रपति रामचन्द्र पौडेल कारसम्म गए तर यसपल्ट गृहका कर्मचारी गएनन् ।  सरकारले निवास पठाउने क्रममा
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको बताए । 
काठमाडाैं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका राजनीतिक शक्तिहरूको मौलिक पहलले आफ्नो मुलुकमा शान्ति स्थापना सम्भव भएको बताएका छन् ।  अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु) को १४६औँ महासभालाई बहराइनको राजधानी मनामामा आइबार साँझ
काठमाडाैं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भाेलि पथ तथा गोपनियताको शपथ लिने भएका छन् । राष्ट्रपतिको कार्यालयले शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्ने भएको छ । प्रधानन्यायाधीशबाट
काठमाडाैं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रपति–संस्था’ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्नुभएको
काठमाण्डौ, २५ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । भएको निर्बाचनमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई पछि पार्दै पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । राष्ट्रपति
काठमाडौं । मुलुकले आज तेस्रो राष्ट्रपति पाउँदैछ । नयाँ राष्ट्रपति चयन गर्न विहान निर्वाचन हुँदैछ । नयाँबानेश्वरस्थिति ल्होत्से हलमा विहान १० बजेदेखि सुरु भएकाे मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ
काठमाडौं, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि हुने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनको