काठमाडौँ । एभरेष्ट प्रिमियर लिग इपिएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत बिहिबारको पहिलो खेलमा भैरहवा ग्ल्याडियर्टर्सले ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको