माघे सक्रान्तिपर्वको अवसरमा आज नुवाकोटको तारुकामा आयोजित गोरु जुधाई प्रतियोगितामा प्रतिस्पर्धा गर्दै गोरु । गोरु जुधाई प्रतियोगितामा २० हल गोरु जुधाईएको थियो । तस्बीर रामहरि न्यौपाने, नुवाकोट, रासस ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

