काठमाडौँ, ३ माघ ।कर्णालीका विभिन्न जिल्लाबाट नवनिर्वाचित जनप्रतिनिधिले त्यस क्षेत्रमा कृषि र पर्यटन उद्योगको विकासका लागि प्रतिबद्धता जनाएका छन् । कर्णाली समाज र खाद्यका लागि कृषि अभियानले जनप्रतिनिधिलाई बधाई तथा सम्मान
काठमाडौँ, २ माघ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सुन तस्करी घटनामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । व्यूरोबाट खटिएको टोलीले २०७३ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोग्राम सुनसहित पक्राउ परेका फरार
नुवाकोट, २८ पुस ।चिसो बढेर त्रिशूली नदीको पानीको वहाव घटेपछि त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रको उत्पादनमा गिरावट आएको छ । वायुमण्डलको तापक्रम अघिल्लो वर्षको यही समयभन्दा निकै चिसो भएर नदीमा
  भक्तपुर, २७ पुस । भूकम्पले भत्काएका घरको पुनः निर्माण तीव्र गतिमा भइरहेको समयमा उत्पादन नहुँदा इँट्टाको चरम अभाव भएको छ । इँट्टा उत्पादन नहुँदा बन्दै गरेका घरको निर्माण रोकिएकाले भूकम्प
काठमाण्डौ,२६ पुस । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले आज (बुधवार) अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटी व्यवसायीहरुका समसामयिक समस्या र समाधानका विषयमा जानकारी गराएको छ । महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले वजेट
काठमाण्डौ,२५ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत साउनमा तराईका जिल्लामा गएको बाढीका कारण क्षति व्यहोरेका पीडितलाई घर मर्मत र तत्काल चिसोबाट जोगाउन न्यानो लुगा खरिद गरी बितरण गर्न गृह मन्त्रालयलाई एक
काठमाडौं,२४ पुस । ठगी गरेको आरोपमा प्रहरीले २ जना मेनपावर संचालकलाई पक्राउ गरेको छ।बिदेश पठाइदिने भन्दै ठगी गरेका ब्लु स्टार ओभरसिजका संचालकहरु राज घिमिरे र संजय उप्रेतीलाई महानगरीय अपराध महाशाखाले पक्राउ
काठमाडौँ, २३ पुस। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हालसम्म रु पाँच अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ खर्च भएको जनाएको छ । आयोगले आज एक विज्ञप्तिमार्फत यही पुस
काठमाण्डौ,२३ पुस ।निर्माण व्यवसायीहरुले पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन । नेपाल निर्माण व्यवसायी महासंघले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रमुख निर्माण सामग्रीहरु
चितवन, २३ पुस ।चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् । शनिबार जिल्लाबाट काठमाडौँ र पोखराको उडानसमेत रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख पवनकुमार