सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना
काठमाडाैं । विस्तृत शान्ति सम्झौता तथा विगतमा भएका सहमतिविपरीत राजनीतिक आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको निष्कर्ष निकाल्दै माओवादी घटकले त्यसको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको
काठमाडाैं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रपति–संस्था’ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्नुभएको
काठमाण्डौ, २५ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । भएको निर्बाचनमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई पछि पार्दै पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । राष्ट्रपति
काठमाडौँबाट भैरहवा लागि उडेको श्री एयरलाइन्सको विमानको एउटा इन्जिनमा समस्या आएपछि फर्काएर त्रिभुवन विमानस्थलमा अवतरण गराइएको छ । त्रिभुवन विमानस्थलबाट उडेको जहाज करिब २० मिनेटमा धादिङको थाक्रे आसपासकाे आकाशबाट काठमाडौँतर्फ फर्किएको थियो
काठमाडाैं । अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलको
काठमाडौं, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि हुने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनको
काठमाण्डौ, २४ फागुन ।’ निरन्तर फेरिइ रहने मनब शरिरको रगत दान नगरे पनि खेर जाने नै हो त्यसैले रक्तदान गरी जिबन बचाएर पुण्ड्य कमाउने जस्तो महामनबिय कर्म गरिरहनु आबश्यक छ ।’
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनयुद्धका घटनासँग जोडेर अदालतमा रिट दर्ता भएपछि यसले पूर्वमाओवादी नेताहरूमा त्रास उत्पन्न गराएकाे छ । प्रधानमन्त्री प्रचण्डविरूद्ध नै रिट दायर भएपछि माओवादी जनयुद्धमा सहभागी नेताहरू अहिले
काठमण्डौ, २४ फागुन । प्रवासमा बसेर श्रमका अतिरिक्त पत्रकारिता तथा नेपाली गित सँगितको क्षेत्रमा अलग्गै पहिचान बनाएका तिलु शर्मा पौडेलले नयाँ रत्यौली गित नेपाली सँगित बजारमा ल्याएका छन ‘च्याप्पै पर्बते मायाँ’