गाेरखा,२२ असाेज । दसैंको मुखमा दुर्गमका दुई डिपोमा चामल रित्तिएका छन् । विगतमा टेन्डर प्रक्रिया सकेर असोज पहिलो साता चामल ढुवानी हुने उत्तरी गोरखामा यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले
काठमाडाैं,२२ असाेज । काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप लगाउन सुरू गरेकाे छ। यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका
काठमाण्डौ २२ असोज । सत्ता गठबन्धनमा भागबण्डाको किचलो किनारा लागेसँगै नेकपा (एकीकृत समाजवादी)ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नामपनि टुंगो लगाएको छ । आज बिहानै बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले
काठमाडाैं ।नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् । काठमाडौंकाे बुलबुलेमा निर्माणाधीन घरको अगाडि उनको शव भेटिएको हो । उनले आज बिहान घरको चार तलामाथिबाट हाम फालेर आत्महत्या
काठमाडाैं,२१ असाेज । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । महाशाखाले चलाएको नम्बर प्लेट बिरुद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा
काठमाडाैं,१९ असाेज । सर्वोत्तम सिमेन्टको सेयर विवादमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ। मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गरेको हो। न्यायिक छानबिन समितिले दिएको प्रतिवेदनका
मोरङ । साढे ३३ किलो सुन तस्करी प्रकरणमा ८ जना दोषी ठहर भएका छन् भने ४८ जनाले सफाइ पाएका छन् ।जिल्ला अदालत, मोरङले मंगलबार हत्या ७७ जना प्रतिवादी मध्ये पक्राउ परेका
काठमाडाैं । श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लिएको छ । मंगलबार विहान ९ एएनएफ कलसाइनको जहाजको बायाँ टायर आन्तरिक टर्मिनलको पार्किङमा चिप्लिएर घाँसे मैदानमा पुगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ। जहाज
ललितपुर,१९ असाेज । नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताउनुभएको छ । ललितपुरको गोदावरीमा यही असोज
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालबाट उपचारपछि घर फर्कनुभएको छ । उहाँका स्वकीय सचिव मोहन गौतमले स्वास्थ्यमा सुधार भएपछि आज घर फर्कनुभएको जानकारी दिनुभयो