काठमाडाैं । सरकारले चाडपर्वलाई लक्षित गर्दै आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो। काठमाण्डौ उपत्यकामा खाद्यको
काठमाण्डौ,१ असोज । बिदेशबाट पठाइएको पैसामा अब आईएमई मार्फत पठाउँदा पठाएको रकमको आठगुणा सम्म थप रकम पाईने भएको छ । नेपालको अग्रणी सेवा प्रदायक रेमिट्यान्स कम्पनी आईएमईले दशैँ, तिहार र छठ
काठमाडौँ उपत्यकामा यसअघि (भदौ १७ मा) जारी निषेधाज्ञालाई असोज १ पछि पनि कायमै राखिएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका अधिकारीको समन्वय र सहमतिमा अर्काे सूचना जारी नभएसम्मका उक्त आदेश
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी नाममात्रको पार्टी भएको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले माओवादी प्रचण्डको गुटमात्र भएको भन्दै
चैनपुर । संखुवासभामा ६ जनाको सामूहिक हत्याकाण्डमा संलग्नको आशंकामा प्रहरीले आरोपी लोकबहादुरका भाइलार्ई पनि नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा मुख्य आरोपी लोकबहादुरका भाइ नरेशमाथि सोधपुछ गर्नुपर्ने देखिएपछि नियन्त्रणमा लिइएको इलाका
माेरङ । प्रदेश नं १ को सरकारको मन्त्रिमण्डल बुधबार विस्तार गरिएको छ । विस्तारित गरिएको मन्त्रिमण्डलमा दुई मन्त्री र तीन राज्यमन्त्री थप गरिएको छ । नवनियुक्त मन्त्रीमा आर्थिक मामिला तथा योजना
काठमाण्डौ, ३० भदौ ।गोकर्णेश्वर नगरपालीका अन्तरगत नारायणटारमा अबस्थित शँकरापुर अस्पताल अगाडी थुपारिएको फोहोरको थुप्रो । केहि समय देखि नुवाकोटको ल्याण्डफिलसाईडमा बाटोको समस्याको कारण काठमाण्डौको फोहोर उठ्न सकेको छैन । बैकल्पिक डम्प
काठमाडाैं,३० भदाै । आजदेखि कक्षा १२ को परीक्षा शुरु हुँदैछ । परीक्षा बिहान ११ बजे शुरु हुँदैछ ।राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ । यसअघि हुने
काठमाण्डौ ३० भदौ । गैरआवासिय नेपाली सँघ एनआरएनलाई निर्वाचन प्रक्रिया अगाडी नबढाउन परराष्ट्र मन्त्रालयले पत्राचार गरेपछी सँघमा तरँङ्ग उत्पन्न भएको छ । आसन्न अबिधेसनमा प्रतिनिधी चयनमा निष्पक्षता नभएको भन्दै मन्त्रालयमा उजुरी
काठमाडौ, ३० भदौ । सोमबार अमेरिकालाई ५ विकेटले हराएको नेपाल हिजो साँझ घरेलुटिम ओमन सँग स्तब्ध भएको छ । ओमानले विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो दिन नेपाललाई