जोरपाटी साखु सडक खण्ड अन्तर्गतको डांछी, ब्रम्हखेलमा सडक बिचमा परेको खाडल । २ बर्षमा सक्ने गरी २०७२ मा निर्माण आरम्भ गरिएको यो सडकको बिभिन्न खण्डमा सडक पिच नहुँदा सडक प्रयोग गर्ने
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले अव मुलुकमा कोरोना बिरुद्धको खोप अभाव नहुने बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस संसदीय दलका नेता समेत रहेका
काठमाडाैं । नेकपा (एमाले) ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना सांसद पार्टीमा नरहने निष्कर्ष निकालेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटीको बैठकले
काठमाडाैं ।प्रधानमन्त्री शेरबहादुर देउवा सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आइतबार प्राप्त पत्र अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को साउन २
काठमाडाैं । सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेकाे छ। अघिल्लाे सरकारकाे असार २७ गतेकाे मन्त्रीस्तरीय निर्णयबाट कायम गरिएको नयाँ भाडादर यातायात व्यवस्था विभागले शुक्रबार सार्वजनिक गरेकाे हाे। सार्वजनिक सवारीसाधनको भाडादर निर्धारण गर्दा इन्धानको अंश
काठमाडौं । नेकपा एमालेले विवाद समाधान कार्यदलले गरेको दशबुँदे सहमति अनुमोदन गरेको छ । शुक्रबार ललितपुरस्थीत तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले दसबुँदे सहमति ग्रहण गर्दै अनुमोदन गरेको
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवास सरेका छन् । गत मंगलबार प्रधानमन्त्रीको शपथ लिएका देउवा आज बिहान १०:०३ बजेको साइत पारेर बूढानीलकण्ठस्थित निजी निवासबाट बालुवाटार सरेका हुन् ।  देउवालाई बूढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले एस्कर्टिङ
काठमाडाैं । जातीय विभेद गरी कोठा नदिएको आरोप लागेको घरबेटीलाई छुटाउन सहयोग गरेका पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतले अनुसन्धान अघि बढाउन अन्तरिम आदेश दिएको छ। न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल
काठमाडाैं । निषेधाज्ञाका समयमा डिजिटल भुक्तानीको कारोवार रकममा वृद्धि भएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोवारमा कमी आएको थियो । गत वैशाखदेखि उपत्यकाका तीन जिल्लालगायत देशका अधिकांश जिल्लामा
काठमाडौं । नेकपा एमालेमा दुई शीर्ष नेताको गुट तलसम्मै फैलिदै गएको छ । अध्यक्ष केपी ओली पक्षले जे गरे नेपाल पक्षले पनि त्यही गर्दै समानान्तर रुपमा अगाडि बढिरहेका छ । नेकपा