काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म भौतिकरूपमै परीक्षार्थीलाई उपस्थिति गराएर परीक्षा
काठमाण्डौं ५ श्राबण । नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाले मुलपानी नगर अस्पतालमा ब्लड बैङ्क स्थापनाको प्रक्रिया अगाडी बढाएको छ ।ब्लडबैङ्क स्थापनाको लागि आज रक्तसंचार केन्द्रका प्रमुख, प्रबिधिक, नेपाल रेडक्रस काठमाण्डौ
काठमाण्डौ, काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालीकामा कोरोना संक्रमितको संख्या २ हजार ७ सय १४ पुगेको छ । यो तथ्याङ्क २०७७ चैत्र १९ देखी २०७८ श्रावण ४ गते सम्मको हो । यहि अबधिमा
काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दिनको ३ बजे बस्ने तय भएको छ । तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बस्ने बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरुलाई सोधिएको स्पष्टीकरणका
बागलुङ । विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिनुभएको छ । प्रधानमन्त्री देउवासँगको सौहार्दपूर्ण टेलिफोन वार्तालापका क्रममा आज उहाँले सो आश्वासन दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडाैं । डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारका लागि बिभिन्न ५ बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् । डा केसीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा
कागेश्वरी मनोहरा नगर पालिकाका मेयर कृष्णहरी थापा वडा नं ४ जस्पुरमा निर्माणाधिन सडक निरिक्षण गर्दै । मेयर थापा बिगतबर्ष देखीनै टोलटोलमा मेयर कार्यक्रम अन्तरगत हरेक महिनाको पहिलो ९ दिन गते अनुसार
काठमाडाैं । सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आइतबार राति भएको मत विभाजन प्रक्रियामा देउवालाई संसदमा बहुमत सदस्यले विश्वासको मत दिएका थिए । उपस्थित २४९ सांसद मध्ये