काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालसहित चार नेताले समम सीमाभित्रै पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । एमाले नेताहरू नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टीद्वारा सोधिएको स्पष्टीकरणको
बैतडी । बलात्कारपछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए ‘म्याच’ भएको छ । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा अभियुक्त १६ वर्षीय दिनेश
काठमाडाैं ।भारतले आफ्नै मुलुकमा संक्रमण तीव्र हुँन थालेपछि कोरोना भाइरसविरुद्धको खोपको निर्यातमा रोक लगाएको छ । संक्रमण बढेकाले खोप अभाव हुन सक्ने भन्दै निर्यातमा रोक लगाइएको भारतीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्रराष्ट्रिय
काठमाडाैं । पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागको तथ्याङ्कानुसार चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा (गत साउनदेखि फागुन मसान्तसम्म) १३६
कैलाली । बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका लागि ढाका प्रस्थान गरेकी छिन् । उनी नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत बिहान ८ : ४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय
काठमाडाें । नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रमअनुसार चैत ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ
काठमाडाैं । सत्तासीन नेकपा (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेतासँग स्पष्टीकरण लिने निर्णय गरेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार उनको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय
काठमाडाें । सरकारले नयाँ महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडालको नाम सिफारिस गरेको छ । शुक्रबार दिउँसो महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा स्वीकृत भएलगत्तै सरकारले अधिवक्ता बडालको नाम सिफारिस गरेको हो ।अधिवक्ता बडाल एमालेनिकट ट्रेड युनियन जिफन्टका
काठमाडाैं । नेपाल टेलिभिजनको महाप्रवन्धकमा फूलमान बल नियुक्त भएका छन् । मन्त्रिपरिषदको बिहीबारको बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो । सञ्चार मन्त्रालयले महाप्रबन्धकमा आह्वान गरेको दरखास्त मध्ये प्रतिस्पर्धीमध्येबाट फूलमानलाई