काठमाडौं,२४ पुस । सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा प्राध्यापक डाक्टर गोबिन्द केसी लाई अाज साँझ अनसन स्थलबाटै पक्राउ गरिएको छ । महानगरीय प्रहरी परीसर काठमाडौंबाट खटिएको टोलीले केसीलाई त्रिवि शिक्षण अस्पतालस्थित
काठमाडौं,२४ पुस । सिंहदरबार परिसरभित्रैबाट गाडीको टायर चोरीको घटना सेलाउन नपाउँदै फेरि अर्को चोरीको घटना बाहिर आएको छ । सिंहदरबारभित्र रहेको शान्ति तथा पुनर्निर्माण मन्त्रालयको क्यान्टिनबाट नगद तथा सामान चोरी भएको
काठमाडौं,२४ पुस । ठगी गरेको आरोपमा प्रहरीले २ जना मेनपावर संचालकलाई पक्राउ गरेको छ।बिदेश पठाइदिने भन्दै ठगी गरेका ब्लु स्टार ओभरसिजका संचालकहरु राज घिमिरे र संजय उप्रेतीलाई महानगरीय अपराध महाशाखाले पक्राउ
मनाङ, २४ पुस ।देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र
  काठमाडौँ, २४ पुस । ‘दक्षिण एशियामा मानवअधिकारको अवस्था र दण्डहीनताको अन्त्य’ विषयमा काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आगामी चैत २६ देखि २८ गतेसम्म सम्मेलन हुने
  काठमाडौँ, २४ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोप प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन  सरकारसँग आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले  एक विज्ञप्ति जारी गरी खासगरी
भक्तपुर, २३ पुस ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज साँझ ओली निवास, बालकोटमा भेटवार्ता भएको छ । साँझ सवा ६ बजे
काठमाडौँ, २३ पुस।उपराष्ट्रपति नन्दबहादुर पुनले तराईका शीतलहर पीडितलाई सहयोग गर्न सरकारलाई आग्रह गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित ‘पूर्ण खोप सुनिश्चित हाम्रो महानगरपालिका’ घोषणासभामा उपराष्ट्रपति पुनले शीतलहरका कारण तराईका नागरिकले कष्टपूर्ण जीवन
काठमाण्डौ,२३ पुस ।निर्माण व्यवसायीहरुले पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन । नेपाल निर्माण व्यवसायी महासंघले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रमुख निर्माण सामग्रीहरु
चितवन, २३ पुस ।चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् । शनिबार जिल्लाबाट काठमाडौँ र पोखराको उडानसमेत रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख पवनकुमार