कालीकोट । कालीकोटको तिलागुफा-४ को वडाध्यक्षमा नेमकिपाका खडकराज शाही विजयी भएका छन् । माओवादी केन्द्रकी नैशोभा शाहीलाई २८ मतान्तरले पराजित गर्दै शाही विजयी भएका हुन् ।विजयी भएका खड्कले १ सय ४३ मत पाउँदा
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

