ओखलढुङ्गा ।बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ
काठमाडाैं ।बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आज देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज एक विशेष
मकवानपुर,३० असार ।अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएको छ ।कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएर २५.४/३० मिटर पुगेको हुँदा बाँध खोलिएको छ । तल्लो तटिय क्षेत्रमा सतर्कता अपनाउनु होला।
पाल्पा,२८ असार । पाल्पाको प्रभास स्थित लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार दिउँसो हराएरको नवजात शिशु स्याङ्जामा भेटिएको छ । बच्चा चोरेर फरार गल्याङ नगरपालिका ५ मोहनडाँडाकी विमला पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो
काठमाडाैं,२८ असार ।अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् । बाढी
काठमाडाैं,२७ असार ।लगातारको वर्षाले मुलुकभरकै जनजीवन प्रभावित बनेको छ । राजधानी उपत्यका लगायत देशैभर भइरहेको वर्षाले ग्रामीण सडक अवरुद्ध बनाएको छ भने ठाउँ-ठाउँमा पहिरो गएको छ । देशैभर परेको पानीले केहीलाई
काठमाडाैं,२७ असार ।अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकामा भएका साँघुरा सडक समयमा कालोपत्र नहुँदा र अविरल वर्षाका कारण सवारीसाधन ओहोरदोहोरमा समस्या उत्पन्न भएको हो ।
काठमाडाैं,२७काठमाडाै । यती एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगिएको छ ।यती एयरलाइन्सको उडान नम्बर एनवाइटी–४२२ ९नाइन एन एएमएम० विमान आज बिहान ११ः५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको थियो ।
काठमाडाैं ।यतिखेर पूर्व युवराज्ञी हिमानी शाहको स्टाटसको चर्चा चलेको छ। उनले मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजमा अध्यात्म र जीवनलाई जोडेर स्टाटस लेखेकी छन्। जसमा लेखेकी छन्– जाऊ आर्यघाटमा गई नियालेर हेर