आईफा अवार्ड नगर्न सरकारलाई निर्देशन

NewsBankNepal Entertainment/मनोरञ्जन , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Others/अन्य , Photo Bank , Photo Gallery , Politics/राजनीति , न्युज बैंक बिषेश , बिचार , July 2nd, 2019
 काठकाडौं ।  नेपालमा हुने भनिएको आईफा अवार्ड नगर्न सरकारलाई संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले  निर्देशन दिएको छ । 
 समितिको आज बसेको बैठकले नेवालको स्वाधिनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्याउने भएकाले यो अवार्ड तुरुन्त रोक्न निर्देशन दिएको हो । बैठक समितिकी सभापती पवित्रा खरेलको अध्यक्षतामा बसेको थियो । 
  केही दिन यता चर्चा र बिबादमा परिरहेको आईफा अवार्डको भबिष्य यो निर्देशन संगै संकटमा परेको छ । समितिको निर्देशन नमानी अवार्ड हुन्छ की यो निर्देशन कार्यान्वयन हुन्छ अब बहसको बिषय बनेको छ । 
 केही समय अघी संसदकै एक समितिले दिएको निर्देशन लोक सेवा आयोगले नमानेको घटना पुरानो भएको छैन ।  

  • साेविता सिंखडाकाे उपन्यास वराङ्गना बजारमा उपलब्ध छ

  • अवस्य Subscribe गराै र नयाँ नयाँ Video काे मज्जा लिनुहाेस

  • फरक प्रकारका भिडियाेहरूकाे लागी Round Chilli PLZ Subscribe