काठमाडाैं ।बालुवाटारस्थित प्रधानमन्त्री निवासको सरकारी जग्गा निजी बनाउने कार्यमा संलग्नमध्ये मालपोत कार्यालयका तत्कालीन सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । उनले आइतबार बालाजुको माछापोखरीस्थित हिमालयन सिटी सेन्टरको सातौं तलबाट हामफालेर आत्महत्या गरेका

