काठमाडाैं,११ माध ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडक र सदनमा संघर्ष गर्ने घोषणा गरेको छ। संसद बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै प्रतिपक्ष दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले
काठमाडौं ,१०माघ। राजधानीको गोकर्णेश्वर नगरपालिका–८ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महांकाल मन्दिर परिसरमा भोलिदेखि (शुक्रवार) श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुँदैछ। प्रख्यात पण्डित शिवप्रसाद सापकोटाले श्रीमद्‌भागवत सप्ताह ज्ञान महायज्ञ वाचन गर्नेछन्
कावासोती, १० माघ । नवलपुरमा वर्षाका कारण यहा“ रहेका इँटा उद्योगमा रु ४५ लाख बराबरको क्षति भएको छ ।  वर्षाका कारण नवलपुरमा रहेका नौ वटा इँटा उद्योगमा सुकाइएको का“चो इँटा बिग्रिदा
काठमाडौँ,७ माघ। वरिष्ठ कलाकार गणेश मुनालको ६८ वर्षको उमेरमा निधन भएको छ। दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका मुनालको आज निधन भएको हो । मुनाल काठमाडौं माहांकालका स्थायी बासिन्दा हुन् । सशक्त
काठमाडौँ, ७ माघ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महीना स्वस्थानी व्रत र माघ स्नान
काठमाडौँ, ७ माघ ।नेपाली काङ्ग्रेसले आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।  मन्त्रिपरिषद्को
काठमाडौँ, ७ माघ । नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ । कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको
काठमाडौँ, २ माघ।औषधिको कच्चा पदार्थ मात्र आयात गर्न एक कार्यदलले सुझाव तयार पारेको छ । औषधि परामर्श परिषद्को १५ आँै बैठकले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा कार्यदल गठन भएको
बनियानी, २ माघ । नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको बताउनुभएको छ ।  गृह नगर भद्र्रपुरमा आज पत्रकारसँग कुरा गर्दै नेता सिटौला
काठमाडौँ, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे सङ्क्रान्ति पर्वले नेपालीमा राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गर्नुभएको छ ।  माघेसङ्क्रान्ति पर्वको अवसरमा अध्यक्ष दाहालले