काठमाडौँ, १३ चैत । न्याय परिषद्कोे बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतममध्ये तीन न्यायाधीशको अभिलेख संवैधानिक परिषद् पठाउने निर्णय गरेको छ । परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका
काठमाडौँ, १३ चैत । महानगरीय प्रहरी परिसरले ४७ तोला सुनसहित चार जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त गौशालाले आइतबार र सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली तस्करी गरेको आरोपमा
 चितवन, १३ चैत । मकवानपुर मनहरिस्थित प्रतापपुरमा मान्छे मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले आज साँझ नियन्त्रणमा लिएको छ । साँझ ६ः१० बजेको समयमा डाट गनमार्फत
नुवाकोट, १३ चैत । गौहत्या एवं त्यसको मासु प्रकरणबारे प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले आफूलाई अनावश्यक विवादमा तानेको भन्दै ध्यानाकर्षण गराउनुभएको छ । सोमबार तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै
इटहरी, १३ चैत । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत कार्यरत रहेका दुई नेपाली सैनिकको मृत्यु भएको अवस्थामा शव परीक्षणका लागि ल्याइएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।
  काठमाण्डौ,१२ चैत ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विदेश नीति स्पष्ट रहेको दावी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले दुई छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर रहेको पनि बताउनु भयो
काठमाडौँ, १२ चैत : नेकपा (एमाले) ले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको परिवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन अस्वीकार्य एवं निन्दनीय रहेको जनाएको छ । पार्टीको अन्तर्राष्ट्रिय मामिला विभागद्वारा जारी प्रेस
काठमाण्डौ,१२ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हतारमा पार्टी एकता नहुने बताउनु भएको छ । उहाँले बाहिर चर्चा चले जस्तो ७०–३० को भागवण्डाका आधारमा पार्टी एकता नहुने समेत प्रष्ट्याउनु भएको
काठमाडौँ, १२ चैत । प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो संयुक्त बैठक यही चैत १५ गते अपराह्न ४ बजे बस्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले दुवै सदनको बैठक चैत १५
काठमाडौँ, १२ चैत।  प्रतिनिधिभसाको आजको बैठकमा सांसदहरुले युरोपेली संघ (इयु)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभएको छ । बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका