काठमाडौँ, २२ पुस । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइको २४३औँ हप्तामा आज कोटेश्वर महादेवस्थान वाग्मती पुल क्षेत्रमा सफाइ गरी छ मेट्रिक
बुटवल, २२ पुस । रुपन्देहीका युवा व्यवसायी तथा नेकपा एमालेका कार्यक्रता बसन्त पौडेलको हत्याको विरोधमा गरिएको रुपन्देही बन्द भोली बिहान सात बजेसम्मका लागि फिर्ता लिइएको छ । पौडेल हत्याको बिरोधमा युवा
जाजरकोट, २२ पुस । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोबाट चार जनाको मृत्यु भएको छ । रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका– २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ वर्षीय
काठमाडौँ, २२ पुस । निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ । अभियुक्त
  काठमाडौँ, २१ पुस ।औषधि व्यवस्था विभागले पहिलो चौमासिकमा विभिन्न कम्पनीद्वारा उत्पादित १५ प्रकारका एलोपेथिक र आयुर्वेदिक औषधि बजारमा बिक्री वितरणमा रोक लगाइएको बताएको छ । विभागले विभिन्न नेपाली तथा भारतीय
काठमाडौँ, २१ पुस ।सर्वोच्च अदातलले सरोगेसी सेवा (कोख भाडामा लिएर बच्चा जन्माउने) लाई अनुमति नदिने फैसला सुनाएको छ । न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको आजको पूर्ण इजलासले सरोगेसी
काठमाण्डौ,२१ पुस । सरकारले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ २४ गते गर्ने निणर्य गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले माघ २४ गते चुनाव गर्ने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री
लहान, २१ पुस । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महसुल नबुझाउने ४० जना सेवाग्राहीको विद्युत् लाइन काटेको छ । बक्यौता विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन अभियान शुरु
बुटवल, २१ पुस ।रुपन्देहीको देवदह नगरपालिका–५ का स्थानीय व्यवसायीसमेत रहेका एक युवकको आज गोली हानी हत्या गरिएको छ ।अज्ञात समूहले स्थानीय करिब ४२ वर्षीय बलु भनिने वसन्त पौडेललाई गोली हानी हत्या
काठमाडौं,२० पुस । सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार सरकारी वकिलबाट ल्याउन लागेको भन्दै अदालतमा कार्यरत रहेका कर्मचारीहरुको ट्रेड युनियनलले आन्दोलनको चेतावनी दिएको छ। सर्वोच्चका मुख्य रजिष्ट्रार नहकुल सुवेदी उच्च अदालतको मुख्य न्यायाधीश