काठमाण्डौ,२८ असोज । प्रमुख बिपक्षी दलको आलोचनालाई वेवास्था गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन । प्रधानमन्त्री देउवाले सनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री, जयन्त चन्द, दिलनाथ

