काठमाडाैं ।कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।अध्यक्ष सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले मंगलबार अपराह्न पक्राउ गरेको हो । नागरिकतासम्बन्धी
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

