काठमाडौँ । आन्तरिक श्रम बजारमा रहेको रोजगारीको सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । पूँजीगत खर्चको निश्चित प्रतिशत रोजगारी प्रवद्र्धनमा छुट्टयाउनुपर्ने कानूनी व्यवस्था गरेर
काठमाडौँ । पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान आयोजित विशेष समारोहमा उहाँले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि नेपालका
काठमाडौँ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले सुक्रबार आफ्नो अनशन अन्त्य गर्नुभएको छ । अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर डा
काठमाडौ । वरिष्ठ कलाकार विएस राणाको निधन भएको छ । शुक्रवार बिहान लाजिम्पाटमा अवस्थित टिचिङ अस्पतालमा उनको निधन भएको हो ।७८ वर्षका राणाको स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए ।
काठमाडौँ । जनआन्दोलनका घाइते तथा शहीद परिवारले राज्यले आफूहरुलाई बेवास्ता गरेको गुनासो गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा २०६२÷०६३ को जनआन्दोलनका शहीद यमलाल लामिछानेका छोरा द्रोणप्रसाद लामिछानेले राज्यले
काठमाडौँ । चितवनको भरतपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण हुने भएको छ । धुर्मुस सुन्तली फाउन्डेशनले बनाउने सो रङ्गशालाको नाम गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हुनेछ । यस्का लागी फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच
काठमाडौं–नेप्लीज फेसन होमले आयोजना गरेको ‘मिस लिटिल नेवाः ११३९’ उपाधि सनिशा लगेजुले जितेकी छिन् । शनिवार राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगिताको ग्राण्ड फिनालेमा लगेजुले उपाधिसहित नगद राशी तथा विभिन्न उपहारहरु पाएकी छिन्
माघे संक्रान्तिका सामान किन्न बजारमा सर्वसाधारणको भिड देखिन्छ । तरूल , सखरखण्ड , चाकु को अत्याधिक माग हुने गर्दछ माघे संक्रान्तिमा । 
नवदीप श्रेष्ठ नुवाकोट, ३० पुस । माघे संक्रान्तिको गोरु जुधाइ भन्नासाथ धेरैले सम्झने ठाउँ नुवाकोटको तारुका हो तर, तारुका मात्र नभई जिल्लामा गोरु जुधाइको क्षेत्र फैलँदै गएको छ । तारुकामा व्यवस्थित