काठमाडाैं । आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँएकाे छ । यसै अवसर पारेर फोटो पत्रकारलाई लक्षित गरी
काठमाडौँ ७ श्राबण । महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एव पहलमा एयरपोर्ट स्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाईट जडान गरी आजदेखि सञ्चालनमा आएको छ । ट्राफिक महाशाखाले यति र तारा एयरलाइन्स
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवास सरेका छन् । गत मंगलबार प्रधानमन्त्रीको शपथ लिएका देउवा आज बिहान १०:०३ बजेको साइत पारेर बूढानीलकण्ठस्थित निजी निवासबाट बालुवाटार सरेका हुन् ।  देउवालाई बूढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले एस्कर्टिङ
प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार देशवासीको नाममा सम्बोधन गरेपछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा । तस्बिरःरासस
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतले अत्यधिक न्यायिक सक्रियतासहित राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको टिप्पणी गर्नुभएको छ । देशवासीका नाममा आज सम्बोधनका क्रममा उहाँले कहिलेकाँही
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि । तस्बिरः रोशन सापकोटा
मुगुको सदरमुकाम गमगढीस्थित महाकाली नुमूना माध्यमिक विद्यालयका विद्यार्थी आइतबार खुल्ला चौरमा प्रथम चौमासिक परीक्षा दिँदै । मापदण्ड अनुसार शिक्षक नहुँदा अध्ययन अध्यापनमा कठिनाई हुँदै आएको छ । कक्षा १२ सम्म पढाई
काठमाडाैं,१२ असाेज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीको महान् पर्व बडादसैंको पहिलो दिन आज घरघरमा जमरा राखिँदै छ। दसैंको पहिलो दिन ‘शैलपुत्री’ नामकी दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने
काठमाडाैं,१९ भदाे ।कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाललाई डेंगु संक्रमण भएको छ । सामान्य ज्वरो आउने तथा रुखाखोकी लाग्ने समस्या देखिएपछि उनले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गराएका