काठमाडाै २६ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) र नेकपा (माओवादी) को संयुक्त वाम गठबन्धनले दुईतिहाई स्थानमा जित हासिल गरेको छ ।
धनगढी, २६ मंसिर । टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा ३४ हजार ३४१ मत प्राप्त गरी विजयी भएका छन । आज बिहान घोषणा गरिएको अन्तिम
काठमाण्डौ,२६ मंसिर । प्रतिनिधिसभाको निर्वाचनमा मधेस केन्द्रित दलका सबै शीर्ष नेताहरू विजयी भएका छन् ।राजपाका ६ जना अध्यक्ष सहित संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विजयी हासिल गरेका छन् । यस
काठमाण्डौ,२५ मंसिर । वर्तमान सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्ति गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलगत्तै सरकारले दुईजना सहायक रथी दामोदर थापा र नवजितशम्शेर जबराको पदावधि थप गर्ने लगायतका निर्णय
काठमाण्डौ,२५ मंसिर । रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले सभापति शेरबहादुर देउवाले निर्वाचनमा कांग्रेसले हारेको जिम्वेवारी लिनु पर्ने बताउनु भएको छ । आज (सोमबार) काठमाडौमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानले
चितवन, २५ मंसिर । चितवन क्षेत्र नं–३ प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ । अध्यक्ष दाहालले लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम
भक्तपुर, २५ मंसिर ।भक्तपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य पदमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी हुनुभएको छ । सुवालले ३३ हजार ०७६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली
काठमाडौँ, २४ मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफू हारे पनि गठबन्धनले जितेकामा खुशी व्यक्त गर्दै काँधमा काँध मिलाएर अघि बढ्ने बताउनुभएको छ । बर्दिया प्रतिनिधिसभा क्षेत्र नं १ बाट
कैलाली,२४ मंसिर । कैलाली ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारी दिएकी नेपाली काँग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा  पराजित भएकी छिन । उनलाई बाम गठबन्धनका एमाले उम्मेदवार नारदमुनि रानाले झन्डै
काठमाडौँ, २४ । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेल निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार पोखरेलले २३ हजार