काठमाण्डौ,८ साउन । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार मन्त्रीपरिषद विस्तार हुने बताएका छन । अध्यक्ष दाहालले अझै मन्त्रीपरिषद विस्तार हुन नसकेकोमा आफूलाई लाज लागेको प्रतिक्रिया पनि दिए
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

