प्रधानमन्त्री देउवाले अाज देशवासीका नाममा सम्बोधन पछि राजीनामा दिने

arjun Others/अन्य , ७ वर्ष अगाडि

 

काठमाडौँ, ३ फागुन ।देउवा सरकारकाे अनिन्तम  मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेकाे छ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेकाे बैठकमा सरकारकाे समिक्षा र  प्रधानमन्त्री देउवाले देशवासीका नाममा गर्ने सम्बाेधनका बिषयमा छलफल भर्इ रहेकाे छ   । बैठकपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।