नायिका जल शाहलाई मातृ शोक

arjun Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , Photo Bank , Photo Gallery , ७ वर्ष अगाडि

काठमाडौ । नायिका जल शाहलाई मातृ शोक परेको छ ।

जलकी आमा प्रेमा शाहको उपचारको क्रममा गत राती अमेरिकाको साल्ट लेक सिटी स्थित “ इन्टर माउन्टेन हस्पिटल “ मा ७५ बर्षको उमेरमा उहाको निधन भएको छ ।साहित्यकारको रुपमा आफ्नो बेग्लै छबी बनाउनु भएकी प्रेमा लामो समयदेखी छोरी संगै अमेरिकामा बस्दै आउनु भएको थियो ।