नेपाल प्रहरीका ९५ डीएसपीको सरुवा,काे कहाँ पुगे

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को एकैपटक सरुवा भएको छ ।

बिहीबार प्रहरी प्रधान कार्यालयले ९५ जना डिएसपीको सरूवा गरेको हो। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार मंसिर महिनाको तलब भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा गरिएको हो।