कांग्रेसद्वारा महाधिवेशन प्रतिनिधिहरूको नामावली सार्वजनिक (सूचीसहित)

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं,२२ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरू हुन दुइदिन बाँकी रहँदा केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । महोत्तरी क्षेत्र नम्बर ३ र सर्लाहीका चार वटा क्षेत्रको बाहेककाे सूची सार्वजनिक गरिएकाे हाे । निर्वाचन समितिले सार्वजनिक गरेकाे सूचीमा ४ हजार ३१९ जना प्रतिनिधिहरूको नामावली रहेकाे छ ।