अम्बिका थापाको ‘सुगर फ्री’ मा बले र अन्जलीको मस्ती

Dipak Pudasaini Entertainment/मनोरञ्जन , News/समाचार , २ वर्ष अगाडि

काठमाडौं, १० असार । अम्बिका थापाद्धवारा निर्माण गरिएको म्यजिक भिडियो सुगर फ्री त्रिमूर्ति ईन्टरटेन्मेन्टबाट सार्वजनिक भएको छ । राजेन्द्र बुढाथोकि र अस्मिता अधिकारीले आवाज दिएको
‘सुगर फ्रि गीतमा राजेन्द्र बजगाईको संगीत रहेको छ भने मनोज परियारको मिक्सिङ र माष्टरिङ रहेको भिडियोमा सागर लम्साल (बले), अञ्जली अधिकारी र श्रीदेब भटराईको अभिनय रहेको छ । नवराज उप्रेतीको छायांकन, बिमला तमाङको मेकअप, दिपक सिङको कोरियोग्रफी, बिकास ज्ञवालीको सम्पादन रहेको भिडियो संगीतकार राजेन्द्र बजगाईले निर्देशन गरेका हुन् ।