ईश्वर पोखरेललाई हराउँदै कांग्रेसका प्रदीप पौडेल निर्वाचित

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजार ६२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । पौडेलले १५ हजार २३७ मत पाउँदा एमालेका पोखरेलले १० हजार १७५ मत पाएका छन् ।