एभरेष्ट एयरको हेलिकप्टर धौलागिरि बेस क्याम्पमा दुर्घटना

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , १ वर्ष अगाडि

म्याग्दी । एभरेष्ट एयर हेलिकप्टर म्याग्दीको धौलागिरि बेस क्याम्प नजिकै दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटनामा परे पनि पाइलट प्रिया अधिकारीको अवस्था सामान्य रहेको छ ।

 उनको उद्धारका लागि एयर डाइनेस्टी गएको छ । पाइलट प्रिया अधिकारीले कार्गो हेलिकप्टर लिएर गएकी थिइन् ।